Posts

Showing posts from July, 2021

Fate of Drone after Mating with Queen

Image
  When a virgin queen goes for mating flight, she mates with several drones in a site where thousands of drones may be waiting. A male drone will mount the queen and insert his endophallus to ejaculate semen. The endophallus, which is held internally in the drone, disperses a large quantity of seminal fluid and spermatozoa with great speed and force. During mating, the organ is everted (turned inside out) into the queen, which is achieved by contracting abdominal muscles, that increases hemolymph pressure, effectively "inflating" the endophallus. There is a structure called Cornua claspers present at the base of the endophallus which help to grip the queen. The drone is paralyzed once the endophallus is everted, flipping backwards as he ejaculates. During ejaculation, semen is blasted through the queen’s sting chamber and into the oviduct. The process may sometimes produce audible "popping" sound. The ejaculation is so powerful that it ruptures the endophallus, disc...

झोलमोल(Jhol Mol)

Image
झोलमोल( Jhol Mol), उच्चारण गर्न जति सजिलो छ त्यतिकै सजिलो बनाउन पनि छ। यसलाई अङ्ग्रेजीमा बोटानिकल पेस्टिसाइड भनिन्छ। यसले मलको पनि काम गर्छ। घर वरपर पाइने स्थानिय स्रोतहरुको प्रयोगबाट बनाइने हुनाले यो रासायनिक विषादी जस्तो हानिकारक हुँदैन। तरकारीमा देखिने किराहरुको व्यवस्थापनको लागि यो प्रयोग गर्न सकिन्छ । यसको लागि चाहिने सामाग्रीहरु : - २५ के. जि जति निम , असुरो , आँक , तितेपाती , सुर्ती , बकाइनो , अडिर , बन्मारा आदिका पातहरु - २५ लिटर जति गाइको पिसाब - २५० ग्राम (प्याज , लसुन , अदुवा साथै बोझो पनि प्रयोग गर्न सकिन्छ) - २५० ग्राम सुकेको रिठ्ठा - १ गिलास दहि - ५० ग्राम बेसार - ३० ग्राम टिमुर - २० मि. लि मेवाको चोप - ५० ग्राम खुर्सानी - ५० ग्राम मरिच - १ वटा कालो ड्र्म ३०-६० लिटर क्षमताको) उक्त पातहरुलाइ सानो सानो गरि काट्ने र अन्य सामाग्रीलाई पिधेर कालो ड्र्ममा राखि गाइको पिसाब हाल्ने।यदि पर्याप्त स्रोत छैन भने जति स्रोत छ त्यो दुब्ने गरि गाइको पिसाब हाल्दा राम्रो हुन्छ। ड्र्मलाई छायाँमा राख्नु होला। उक्त झोलमोललाई दैनिक चलाउने । यसरी झोलमोल गर...

सलहको महत्त्वपूर्ण जानकारी र ब्यबस्थापन। कसरी बन्छ त युथचारी(Gregarious)?

Image
अहिले हामीले सुन्दै आएको सलह किराको अङ्ग्रेजी नाम लोकस्ट ( Locust) हो। लोकस्ट एउटा सानो सिङ भएको फटयांग्राको प्रजाती हो। फटयांग्रा र सलहमा यहि फरक छ कि सलहले समय सङै ब्यबहार र बानी परिवर्तन गर्छ र लामो दुरि सम्म स्थानान्तरण गर्छ । लोकस्ट मध्य सब्से खतरनाक डेजर्ट लोकस्ट हो। यसको वैज्ञानिक नाम Schistocerca gregaria हो । लोकस्ट्को २ वटा चरण हुन्छ : एकल चरण (Solitaryphase) र युथचारी चरण( झुंड )( Gregarious phase) । यो दुई चरणमा फरक हुने भनेको रंग , रुप , शारीरिक प्रक्रिया र व्यबहार हो । एकल चरणको निम्फले ( Nymph ) आफ्नो रंग वातावरण अनुसार ढाल्छ , झुंडमा बस्दैन र सुस्त हुन्छ। युथचारी अवस्थाको निम्फ भने कालो र पहेंलो अथवा सुन्तला रंगको निश्चित प्याटर्नमा हुन्छ , झुंडमा बस्छ , एकआपसमा आकर्षित , सक्रिय र आशंकित हुन्छ । निम्फबाट वयस्क( Adult) हुँदा रङ भन्दा बढि रुपमा ( form) फरक देखिन्छ । एकल चरणको वयस्कमा लामो खुट्टा र छोटो पखेटा हुन्छ भने युथचारी चरणको वयस्कमा लामो पखेटा हुन्छ। जब एकल चरणको निम्फ अरु धेरै लोकस्ट संगसंगै परिपक्व( Mature) हुन्छ त्यति बेला यो निम्फको आन्तरिक शारीरिक ...

Agricultural Genetic Resources of Nawalparasi East

Image
Nawalparsi east (also known as Nawalpur) is a district located in Gandaki province, formed by the division of Nawalparasi district under the constitutional procedure in 2072 B.S. It falls under subtropical type of climatic region. Nawalparasi district has annual average temperature of about 30 0 C and minimum temperature of about 15 0 C. Geographically, it consists of inner terai in east-south and west-south region, and hills in northern, north-east and north-west regions. Hilly area extends from north of the Mahabharat range and along the range towards southern Narayani river. The hilly area lies at the elevation of 500 to 1936 meter above sea level. The region consists of high altitude peaks like Devchuli (1936 masl), Badhchuli (1765 masl) and Mahalpokhari (1032 masl). Different rivers like Giruwari, Arun, Jhahari, Kerung, Tuyir, Dhanewa etc. flows through this region towards southern sides and ends on Narayni river, while rivers like Deusat, Fulmaadi, Nirandi, Bungdi etc. flows towa...